होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्दै, अहिले किन्दा १२ हजार ५०० सम्म बचत हुने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने भएको छ । कम्पनीले सुचना निकालेर यसको जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा भाद्र ७ गदेदेखि मूल्य वृद्धि हुने जनाइएको छ । कम्पनीले मूल्य वृद्धि हुनु अघि नै होन्डाको बाइक तथा स्कुटर किनेर १२ हजार ५०० सम्म बचत गर्न सकिने बताएको छ ।

हाल कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरमा नगद ४ हजार ५०० रुपैयाँ छुट दिँदै आएको छ । यस अनुसार होन्डाले आफ्ना सबै मोडलमा ७ देखी ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि गर्ने अनुमान गर्न सकिन्छ । यस्तै होन्डले हालै मात्र सार्वजसनिक गरेको होन्डा सिबी हाइनेसमा २५ हजार र सिबी ३५० आरएसमा ३५ हजार नगद छुट दिँदै आएको छ ।

होन्डाले केही समय अगाडि पनि नयाँ मूल्य सार्वजनिक गरेको थियो ।

पछिल्लो सयम सबै मोटरसाइकल कम्पनीले आफ्नो मूल्य लगातार वृद्धि गर्दे आएको छन्


Back_to_top