काडमाडौं । पारामाउन्ट मोटर्सले आज एमजीको फेसलिफ्टमोडल नेपाली बजारमा सार्वजनिक गर्दैछ । यसअघि एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध जेडएस इभी अबभने दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
आज सार्वजनिक गर्दै बुकिङ खुल्ला गर्न लागेको कम्पनीले मार्चको मध्यबाट यसको डेलिभरी सुरु गर्ने जनाएको छ ।







