फोटोमा हेर्नुस् नाडा अटो शोको रौनक

काठमाडौं । नाडा अटो शोको २०१८ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । यसपटकको अटो शोमा १९ वटा चारपाङ्ग्रे सवारीसाधन र २० वटा दुईपाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएको छ । 

फ्लोर प्लानका अनुशार मूख्य हलमा टाटा, निशान, रेनो, स्कोडा, स्याङ्योङ, जीप, सुवारु, टोयोटा, ड्याट्सन तथा एमजीका स्टलहरु तथा पाट्स र लुब्रीकेन्टका स्टलहरु रहेका छन् ।  

बाहिरि डोममा महिन्द्रा फोक्सवागेन, होण्डा, प्यूजो, हुन्डाई, सुजुकी, कीया, इसुजुका स्टलहरु रहेका छन् । दुई पाङ्ग्रेका स्टलहरु बाहिरि डोममानै रहेका छन् । 


Back_to_top