के भन्छन् दीपेन्द्र सिंह ऐरी, कुन थियो उनले चढ्दै आएको कार ?

काठमाडौं । नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण अलराउन्डर दीपेन्द्र सिंह ऐरी ओमोडा/जेको ब्राण्डको ‘ब्राण्ड एम्बेसडर बनेका छन् । केही दिन अगाडि सकिएको नेपाल प्रिमियर लिगमा उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई-५ कार जितेका उनलाई सारडा ग्रुपले ओमोडा/जेको ब्राण्डसँग जोडेको हो ।

कम्पनी र ऐरी बीच आगामी तीन वर्षसम्मको लागि सम्झौंता भएको बताइएको छ । उनले उपहार स्वरुप जितेको कार पनि आज लिएका छन् । आफ्नो कारको विषयमा के भन्छन् दीपेन्द्र हेरौं भिडियोमा ।


Back_to_top