काठमाडौं । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट पाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०८२/८३ को बजेटमा उक्त रकम विनियोजन गरेका हुन् ।