भारतमै बन्याे एक लाख मर्सिडीज कार

 काठमाडाैं । मर्सिडीजबेञ्जले भारतमा अार्इतबार एक लाख कार निर्माण पूरा गरेको छ। भारतमा एक लाखाै कार ई क्लास एलडीडी तयार गरिएबाट पुरा भएकाे हाे । कम्पनीको अनुसार, केवल चार वर्षमा उत्पादन २ गुणा भएको छ। सन् २०१० मा ३०००० उत्पादन रहेकाेमा २०१४ मा कम्पनीले ५०००० कार तयार गरेको थियो र चार बर्ष भित्र उत्पादन एक लाख पुर्याएकाे हाे।

मर्सिडीज पुणेमा पिंप्री प्लान्टबाट उत्पादन सुरु गरेको छ। त्यहाँ मर्सिडीज एएमजी जीएल ४३ र एसएलसी ४३ को लिमिटेड संस्करण तयार भइरहेको छ। भारत मा मर्सिडीज को सबै भन्दा सस्तो कार ए क्लास र सबैभन्दा महंगाे कार मेबैक एस ६५० हो।

मर्सिडीज बेंज पहिलो लक्जरी कार निर्माता हो, जसले १ लाख मेड इन इन्डियन कारहरू बनाएको छ। भारत मा मर्सिडीज कारहरु को उत्पादन १९९५ बाट शुरूगरेको हो । 


Back_to_top