मेघा लुब्रीकेन्टसका सात उत्कृष्ट डीलर कम्बोडिया र थाइल्याण्ड भ्रमणमा

काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्ना उत्कृष्ट बीक्रेतालाइ जेष्ठ १६ देखी २३ सम्म कम्बोडिया र थाइल्याण्ड भ्रमण लागेको छ । मेघा लुब्रीकेन्टसले नेपाल भर मेघा लुब्रीकेन्टसको बीक्री बीतरण गर्दै आएको छ ।

आफ्ना उत्कृष्ट डीलरहरुलाइ बीभीन्न देशको लुब्रीकेन्टस उध्योग अवलोकन गराउने क्रममा अघील्लो बर्ष इन्डोनेशीयाको भ्रमण गराएको थियाे यस्तै भ्रमण हरेक बर्ष गरीने मेघा लुब्रीकेन्टस प्रा ली का प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले बताए । 


Back_to_top