१९ हजार नौ सय ९९ रुपैयाँ डाउन पेमेन्टमै बजाज डिस्कभर

काठमाडौं । बजाज बाइकको नेपालका लागी आधिकारीक बितरक एचएच बजाजले नयाँ अफर सार्वजनिक गरेको छ  ।

कम्पनीले नजिकिदै गरेको चाडपर्व तथा नाडा अटो शोलार्इ मध्यनजर गर्दै बजाज डिस्कभरमा नयाँ अफर ल्याएको हो । 

यो अफर अन्तर्गत बजाज डिस्कभर १२५ तथा डिस्कभर १५० बाइक १९ हजार ९ सय ९९ डाउन पेमेन्टमा पाउने छन् । 

ग्राहकले बजाजको कुनैपनि स्वरुमबाट यो सुबिधा लिनसक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले बजाजको कुनैपनि स्वरुमबाट यो सुबिधा लिनसक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपाली बजारमा डिस्कभर १२५ लाई १ लाख ८८ हजार ९०० देखि १ लाख ९७ हजार ९०० रुपैयाँसम्म रहेको छ भन्, १५० सीसीको मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।  


Back_to_top