काठमाडाैं । जी.ले नयाँमोडलका आकर्षक एवं गुणस्तरीय फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुको मागलाइ मध्यनजर गरि कम्पनीले बजारमा ल्याएको छ ।
उक्त फ्रिजहरुमा विभिन्न आकर्षक उपहार योजनाहरुका साथ ५ वर्षको वारेण्टी रहेकाले ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।
यी फ्रिजहरुमा १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा राख्न सकिने छ ।