ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

ग्राण्डी अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

विरामी लिएर आएको हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा अस्पतालको छतमा भएको हेलिप्याड बाट चिप्लिएर विमान दुर्घटनामा परेको छ ।

हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।


Back_to_top