पल्सर-१५० कि सिबि युनिकन-१६०, यसरी गर्नुस् छनोट

काठमाडौं । पल्सर १५० र युनिकन १६० नेपाललगायतका विभिन्न देशमा निकै ठुलो प्रतिस्पर्धीको रुपमा चिनिएका छन् । 

यी होन्डा र बजाज दुई ब्रान्डका दुई मोडलहरु सवैभन्दा प्रतिस्प्रर्धी बाइकको रुपमा सधै चर्चामा रहन्छन् । बजाजको पल्सर १५० मोडल र होन्डाको सीबी युनिकन १६० मोडल जसको मुल्य, प्रयोगकर्ता तथा बिक्री सवै हिसावले कडा प्रतिस्प्रर्धा हुदै आएको छ । 

नेपाली बजारमा समेत यी दुई मोडल बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा हुँदै आएको छ । नेपाली बजारमा बिगत १८ बर्षदेखि पल्सरका बाइकहरु बिक्री हुँदै आइरहेको छ भने होन्डा सिबि साइन सन् २०१० देखि उत्पादन हुँदै आएको छ । 

सिबि युनिकन १६० को नेपाली बजारमा २ लाख ४९ हजार ९०० छ भने बजाज पल्सर १५० को २ लाख ४२ हजार ९०० रहेको छ । 

पल्सर १५० भर्सेस सिबि युनिकन १६० 

टाइप

पल्सर १५०

सिबि युनिकन १६०

इन्जिन

१४९ सीसी

१६२।७ सीसी

सिलिन्डर

पावर

१३.८ बिपिएच

१३.८२ बिपिएच

टर्क

१३.४ एनएम

१३.९२ एनएम

भ्यालुज सिलिन्डर

फुयुल डेलिभरी

कार्वोरेट

कार्वोरेट

कुलिङ सिष्टम

एयर कुल्ड

एयर कुल्ड

स्टार्ट

सेल्फरकिक

सेल्फरकिक

ट्याकी

१५ लिटर

१२ लिटर

माइलेज

६५ किलोमिटर

६२ किलोमिटर

तौल

१४४ केजी

१३४ केजी

लम्बाइ

२०५५ एमएम

२०४५ एमएम

चौडाइ

७५५ एमएम

७५७ एमएम

उचाई

१०६० एमएम

१०६२ एमएम

गियर

ह्विलवेल

१३२० एमएम

१३२४ एमएम

ग्राउन्ड क्लियरेन्स

१६५ एमएम

१५० एमएम

रियर ब्रेक

ड्रम

ड्रम

फ्रन्ट ब्रेक

डिक्स

डिक्स

ह्विल साइज

१७ इन्च

१७ इन्च

मुल्य

,४२,९००

,४९,९००


Back_to_top