‘जिकर एक्स’ले कति दिन्छ उकालोमा रेन्ज ? (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाली बजारमा आएको पर्फमेन्स मोडल जिकर एक्सले ब्याट्री खपत कति गर्ला भन्ने चासो धेरैमा हुनसक्छ । त्यसको लागि हामीले निकै राम्रो उकालोमा चलाएर यसको टेष्ट गरेका छौं ।

२०० किलोवाट क्षमताको पावरफुल मोटर रहेको जिकर एक्सलाई हामीले कुन्ताबेसीदेखि नगरकोटसम्मको १८ किलोमिटर दुरी स्पोर्टस् मोडमा चलाएर रेन्ज टेष्ट गरेका हौं । हेर्नुहोस् भिडियोमा यसको रेन्ज टेष्ट ।


Back_to_top