काठमाडौंदेखि काँकडभिट्टासम्म डल्फीन ड्राइभ (फोटोफिचर)

झापा । डल्फीन बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले नाडा अटो शो २०२३ बाट नेपालमा बिक्री सुरु गरेको प्रिमियम ह्याचव्याक कार हो । ह्याचब्याक भएपनि बजारमा चल्तीका कम्प्याक्ट एसयूभी साइजमा उपलब्ध यो कारले उत्कृष्ट रेन्ज दिनेछ ।

मेरोअटो टीमले यसको टेष्ट ड्राइभ काठमाडौंको भाटभटेनीदेखि काँकडभिट्टाको मेची मितेरी पुलसम्म गरेको थियो । यस क्रममा लिइएका केही तस्विरहरु आज हामी तपाईहरुलाई देखाउन गएका छौं ।

मूल्यको हिसावले ४० लाखभन्दा कम रहेको डल्फीनले निकै राम्रो पर्फमेन्स दिएको छ । डल्फीनको विस्तृत टेष्ट ड्राइभ रिभ्यू हामी केही दिनमा भिडियोसहित प्रस्तुत गर्नेछौं । अहिलेलाई हेर्नुहोस् फोटोफिचर ।


Back_to_top