कार आगलागी घटनामा यस्तो छ कम्पनीको विज्ञप्ती

काठमाडौं । एमजी कारमा गतसाता भएको आगलागीको घटनामा कम्पनीले विज्ञप्ती निकालेको छ । आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले निकालेको विज्ञप्तीमा पुस ९ गते राती १ बजेर १५ मिनेट जाँदा बुढानिलकण्ठ नगरपालीका वडा नम्बर ३ मा आगलागी भएको उल्लेख छ ।

घटना विद्युत सट भएर आगलागीको घटना भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ कम्पनीको विज्ञप्ती


Back_to_top