काठमाडौं । लुम्बिनी प्रदेश सरकारले विद्युतीय कारमा लाग्दै आएको करमा सामान्य वृद्धि गरेको छ । विद्युतीय कारको अलावा अन्य दरमा भने कुनै परिमार्जन भएको छैन ।
लुम्बिनी प्रदेशको आर्थिक ऐन २०८१/८२ मा विद्युतीय कारको मोटर पावरको आधारमा १ हजारदेखि ५ हजारसम्मले वार्षिक कर वृद्धि गरिएको हो । लुम्बिनीमा पनि पेट्रोल कार र मोटरसाइकलमा हरेक वर्ष बढ्दै आएको कर भने यस पटक स्थिर भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आब २०८१/८२ को लागि तोकेको वार्षिक कर


