ओमोडा ईभी बारे जानकारी दिने १२ तस्बिर, केही दिनमै नेपाल आउने

काठमाडौं । एपीजी अटोमोवाइलले नेपाल ल्याउने लागेको ओमोडा-५ को सम्पूर्ण फिचर सार्वजनिक भएको छ । कम्पनीले केही दिन भित्रै नेपाल ल्याउने ओमोडा ईभीको सबै फिचर सार्वजनिक भएको हो ।

मूल्यको विषयमा केही जानकारी प्राप्त नभएपनि यसमा रहने ब्याट्री, मोटर र अन्य फिचरको विषयका कम्पनीले जानकारी दिएको हो । अनलाइन मार्फत मिडियाहरुसँग कुरा गर्दै यसको सम्पूर्ण फिचर सार्वजनिक गरिएको हो ।

ओमोडा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ ।

यसको सम्पूर्ण जानकारी पाउन १२ तस्बिर हेर्नुहोस् ।

  


Back_to_top