जेब्राक्रसिङमै ट्रिपरले ठक्कर दिँदा जडिबुटीमा पैदल यात्रुको मृत्यु

काठमाडौं । जडिबटीमा ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 

आज दिउँसो करीब १:३० बजे तिर भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले जेब्राक्रसिङमा नै ठक्कर दिदाँ पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको हो ।  


Back_to_top