नेपाल आयल निगलमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा २ रूपैयाँ र पेट्रोल १ रूपैयाँ बढाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमश १ सय ६ रूपैयाँ र ८७ रूपैयाँ तोकिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।