काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटमा रेल सेवा र पनीजहाज संचालनको लागि विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा यूवरज खतिवडाले आज प्रस्तुत गरेको बजेटमा रेल सेवा संचालन र निर्माणको लागि ८ अर्व ६६ करोड रुपैयाँ व्यवस्था गरेका छन् भने विभिन्न जलयातायात संचालन गर्न १ अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्टाएका छन् ।


