काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले स्वास्थ्य स्वयम सेविकाह्रुलाई यातायात खर्च दिने घोषणा गरेका छन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री यूवराज खतिवडाले यसले स्वयमसेबीकाहरुले अहिलेको तुलनामा अझ प्रभावकारी सेवा दिन सक्ने बताएका छन् ।


