अफरै अफरले रङ्गिएको सुजुकीको स्टल (भिडियोसहित)

काठमाडौं । कुनै समय साना र सस्ता कार बिक्री गरेर एकछत्र राज गरेको सुजुकीको स्टलमा अफरै अफरको वर्षा भएको छ । सीजी मोटोकर्पले स्टलमा ब्रेजा, जिम्नी, ग्राण्ड भिटारा र नयाँ जेनेरेशन स्वीफ्ट कार प्रदर्शनीमा राखेको छ ।

कम्पनीले आफ्ना सबै गाडीमा अफर दिएको छ । साथै, नयाँ लन्च गरेको स्वीफ्टमा ५ वर्षसम्म शून्य खर्च लाग्ने स्कीम कम्पनीले दिएको छ ।

तपाईं अटो शोमा सुजुकीको स्टल घरमै बसेर हेर्न चाहनु हुन्छ भने तलको भिडियो हेर्नुहोस् ।


Back_to_top