रेडाराको स्टोरी झल्काउने स्टल (भिडियोसहित)

काठमाडौं । जिली होल्डिङले उत्पादन गरेको रेडारा पीकअप ट्रक सीजी मोटर्सले नाडा अटो शोमा प्रदर्शनी गरेको छ । नेपाली बजारमा आएको इलेक्ट्रीक पीकअप रेडारा झट्ट हेर्दा र क्याबिनमा बस्दा लग्जरी एसयूभीको फिल दिन सक्षम छ ।

सीजी मोटर्सले रेडारा पीकअपको मूल्य ६५ लाख रुपैयाँ हरेको छ । पीकअप जति स्टाइलिस छ, त्योभन्दा राम्रो स्टल निर्माणको  थिम पाउन सकिन्छ ।

लाइफ स्टाइल उत्पादन भएको कारण त्यसलाई झल्काउने सक्षम छ रेडाराको सटल । तपाईं पनि अटो शो घुम्दै हुनुहुन्छ भने एकपटक अवश्य हेर्नुहोला । होइन तपाईं स्टलमा पुग्न सक्नुहुन्न भने भिडियोमा नै हेर्न सक्नु हुनेछ ।


Back_to_top