क-कसले जिते टोयोटाको वाली टुर (सूचीसहित)

काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक यूनाईटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शोमा ल्याएको स्पेशल अफरबाट १० भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।

काठमाडौँ स्थित भृकुटीमण्डमा सम्पन्न भएको नाडा अटो शोमा सहभागी भएर टोयोटाका गाडी किन्ने मध्येबाट टोयोटाले लक्की ड्रमार्फत भाग्यशाली बिजेता छनोट गरेको हो।

लक्की ड्रको बिजेताहरुमा बाली टुरको भाग्यशाली बिजेताहरुमा सुष्मा सिला घिसिड्ड, राजु महर्जन, क्वेस्ट इन्ट्रा (सुमित शाह), मञ्जु खाँड र जिसी कन्ट्रक्शन रहेका छन् । 

पोखरा टुरको बिजेताहरुमा मुकेश कुमार यादव, मुना खनाल र बिमल मणि भण्डारी छन् । त्यसैगरी माउण्टेन फ्लाईटको भाग्यशालि बिजेतामा पंकज कुमार शाह र जितेन्द्र जीसी बन्न सफल भएको कम्पनीले जनाएको छ । 


Back_to_top