काठमाडौं । सुर्यबिनायकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गुडिरहेको बाइकलाइ ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा बाइकमा सवार एकको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटना आक्रोशित भिडले ट्रिपरमा आगो लगाएका छन् ।
दिउँसोको समयमा ट्रिपर चलाउन रोक लगाए पश्चात दुर्घटना कम भएको थियो ।

