स्कुटरमा यात्रासँगै यसरी गर्नुस् योग (फोटो-फिचर)

काठमाडौं । नेपाली सडकमा सबैभन्दा बढी गुड्ने सवारीसाधन मोटरसाइकल हो । नेपाली सडकमा दुइपाङ्ग्रे सवारीमा गरेको यात्राले मानसिक र शारिरिक रुपमा चालक वा पछाडि यात्रा गर्ने मानिसलाई कमजोर बनाइ रहेको हुन्छ । 

विश्व योग दिवसको अबसरमा एनडिटिभी अटोले स्कुटरमा योग गरिरहेको केही रोचक तस्विर पोष्ट गरेको छ । 


Back_to_top