५० हजार डलरभन्दा बढी मूल्यको गाडी आयातमा प्रतिबन्ध

काठमाडौं । सरकारले ५० हजार डलरभन्दा बढी मूल्यको गाडीमा आयातमा प्रतिबन्ध लगाएको छ । आज बसेको मन्त्रीपरिषदको बैंठकले महंगा गाडी आयातमा रोक लगाएको हो ।

कोरोना भाइरसले अर्थतन्त्रमा ठूलो धक्का दिएको भन्दै सरकारले महंगा गाडीमा आयात प्रतिबन्ध लगाएको हो ।


Back_to_top