काठमाडौं । बागमती प्रदेश सरकारले कुनै पनि सवारीसाधनमा लाग्दै आएको वार्षिक करहरु परिवर्तन गरेको छैन । विगत ५ वर्षमा पहिलो पटक हरेक वर्ष कर बढ्ने प्रथाको अन्त्य भएको हो ।
बागमती प्रदेश सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निजी सवारीसाधनमा लाग्दै आएको करका दरहरु यथावत राखेको हो ।
बागमती प्रदेश सरकार वार्षिक कर


