गोरखकाली टायर उद्योग संचालनमा ल्याउने

काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटले गोरखामा रहेको गोरखकाली टायर उद्योगलाई सरकारी/निजी लगानीमा संचालनमा ल्याउने घोषणा गरेका छन् ।

विगत लामो समयदेखि बन्द रहेको गोरखकाली टायर उद्योग संचालनमा ल्याउने सरकारले घोषणा गरेको हो ।


Back_to_top