काठमाडौं–हेटौंडा पोडवे निर्माण गरिने

काठमाडौं । सरकारले काठमाडौंदेखि हेटौंडासम्म पोडवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले यसअघि रोपवे रहेको रुटमा पोडवे निर्माण गर्ने बताएका हुन् ।


Back_to_top