यस्तो स्वरुपमा आयो अपाची ‘आरटिआर२००–४भि रेसिङ’, यी हुन् विशेषता

काठमाडौं । टिभीएस अपाची ‘आरटिआर २००–४ भि रेसिङ’को नयाँ सिरिज सार्वजनिक भएको छ । नयाँ कलर अप्शनका  साथ बजारमा आएको २०० सीसी क्षमताको यो बाइकमा स्ट्रिट फाइटर रेड ग्राफिकक्सको साथै पहेँलो,  रातो कालो आदि विशेषता थपिएको छ । नयाँ रङको अलवा टिभिएस अपाची आरटीआर २००-४ भी रेस एडियनले विभिन्न विशेषता जोडेतापनि मुल्य भने बढाएको छैन । 

 ‘आरटिआर २००–४भि रेसिङ’ एडियनमा टिभीएसले फ्लाई स्क्रिन, नयाँ ग्राफिक्सका साथै एन्टी रिजर्भ टर्क युनिट जडान गरेको छ । नयाँ विशेषताको साथमा बजारमा आएको अपाची ‘आरटिआर २००–४भि रेसिङ’ धेरै अफोर्डेबल मोटरसाइकलको रुपमा लिइन्छ । 

यसमा लुक्सको अलावा अन्य प्राविधिक परिवर्तन गरिएको छैन । 


Back_to_top