काठमाडौं । सरकारले विद्युतीय साधन चार्ज गर्ने चार्जिङ्ग मेशिन नेपालमै बनाउने उद्योगको लागि आयकरमा ५ वर्ष छुट दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयकरमा छुट दिने भएको हो ।
त्यसको अलावा एसेम्बलीङ गर्ने उपकरण आयातमा केबल १ प्रतिशत मात्रै कर लाग्ने ब्यवस्था गरिएको छ ।


