सहरी क्षेत्रमा ई मोबिलिटी सेवा सुरु गर्ने

काठमाडौं । सरकारले देशका प्रमुख सहरी क्षेत्रमा ई मोबिलिटी सेवा सुरु गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले काठमाडौं, पोखरा लगायत सहरमा पुराना सवारी साधनलाई प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा सुरु गर्ने बताए ।


Back_to_top