काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र देशका सबै जिल्ला सदरमुकाम पुग्ने सडक स्तरोन्नति गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।