हेलमेट बनाउने उद्योगले कच्चा पदार्थमा कर छुट पाउने

काठमाडौं । नेपालमा हेलमेट उत्पादनको लागि ल्याउने कच्चा पदार्थमा लाग्दै आएको कर घटाइएको अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् । यसले नेपाली हेलमेट उद्योगले फाइदा लिन सक्ने उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटले नेपालमा उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको मन्त्री पुनले बताए ।


Back_to_top