विद्युतीय सवारीसाधन किन्नेलाई सरकारको उपहार ‘चार्जिङ सेन्टर’

काठमाडौं । आज संसदमा आर्थिक वर्ष २०७५र०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय सवारीसाधनको आयातमा यसअघिको भन्दा खुकुलो नीति ल्याउने घोषणा गरेका छन् ।  

यातायात क्षेत्रको पूर्वाधार विकासको लागि १ अर्ब ४३ करोड विनियोजन गरेका छन् । 

यो पनी पढ्नुस्ः विद्युतीय सवारीसाधन किन्नेलाई सरकारको कर उपहार !

‘पेट्रोलियम पदार्थको आयात कम गर्न र यसबाट चल्ने सवारीसाधनलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनको आयातलाई प्रोहोत्सान गर्ने बजेटले घोषणा गरेको छ । 

साथै, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा निर्माणमा पनि सरकारले लगानी बढाउने आँकलन भइरहेको छ । 


Back_to_top