अंग्रेजी नयाँ वर्षमा होन्डाको नयाँ मूल्यसूची, यस्तो छ २४ भेरियन्टको मूल्य

काठमाडौं । होन्डा नेपालमा सर्वाधिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने मध्येको एक कम्पनी हो । नेपालमा बिगत ५० वर्षदेखि बिक्री वितरण हुँदै आएको होन्डाले अहिले मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ ।

स्कुटर सेग्मेन्टमा एकछत्र बजार हिस्सा ओगटेको होन्डाको आधिकारीक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नयाँ वर्ष २०२० सुरु भएसँगै नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । यस्तोमा हामीले कम्पनीले बिक्री गर्दै आएको होन्डाका स्कुटर तथा मोटरसाइकलको मूल्यसूची बारे जानकारी दिने प्रयास गरेका छौं ।

कम्पनीले नेपालमा स्कुटरमा डियो, ग्राजीया, एभिएटर र एक्टीभाको बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै मोटरसाइकलमा एक्सव्लेड, साइन, हर्नेट, यूनिकर्न, सिडी ११०, नाभी, ड्रिम युगा, टुइस्टर, स्टनर, ट्रिगर, एक्सआर सिरिज लगायत बिक्री गर्दै आएको छ ।

पिडिएफ फाइलको लागि यहाँ क्लिक गर्नुहोुस्


Back_to_top