क्रेटा ईभीको सुरुवाती मूल्य ५२ लाख, अन्य भेरियन्टको कति ?

काठमाडौं । हुन्डाईले क्रेटा ईभी आज नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले क्रेटा ईभीको सुरुवाती भेरियन्टको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले क्रेटा ईभीलाई विभिन्न ४ भेरियन्टमा बिक्री सुरु गरेको हो । यसमा ४२ किलोवाट आवरको ब्याट्री छ । यसमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ ।

 


Back_to_top