पेट्रोल डिजेलको मूल्य बृद्धि बिरुद्ध भारतमा बिपक्षी दलले भारत बन्दको घोषण गरेको छन् । आज भएको उक्त बन्दमा प्रमुख बिपक्षी दल काग्रेसलाइ २१ साना दलले समर्थन गरेको छन ।
यसै बिच बन्दका कारण २ बर्षिय बालीकाको ज्यान गएको समाचार समेत भारतीय संन्चार माध्यमले जनाएका छन् । बन्दका कारण एम्बुलेन्स जाममा पर्दा बालीकाको ज्यान गएको जनाइएको छ । कयौ सवारी साधनमा तोडफोड समेत भइरहेको छ ।


