काठमाडौं । पर्सामा जेठ २३ गतेबाट लकडाउनको शोरुप परिवर्तन हुने भएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाएको भएपनि जनस्तरमा व्यापक विरोध र लकडाउन उलंघनका घटना बढ्न थालेपछि लकडाउनको शोरुप परिवर्तन गर्न लागिएको हो ।
कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापन गर्न गत चैत ११ देखि हुँदै आएको लकडाउन अब खुकुलो हुन लागेको हो ।


