काठमाडाैं । मर्सिडिज बेन्चले ‘बेइजिङ मोटर्स शो–२०१८’ मा मर्सिडिज बेन्च ए क्लास गाडी सार्वजनिक गरिने भएको छ । जर्मनमा उत्पादन हुने मर्सिडिजले गत जेनेभा मोटर्स शोमा गाडीको औपचारिक घोषणा गरेको थियो ।
हाल उक्त गाडी विश्वका पाँचवटा प्लान्टमा एकैसाथ गाडी उत्पादन भइरहेका छन् । सन् २०१९ मा भारतमा उक्त गाडी लञ्च गर्नेसमेत कम्पनीले जनाएको छ । गाडीको मूल्य भारतमा ३१ लाख ९६ हजार भारु हुनेसमेत कम्पनीले जनाएको छ ।
ह्याचब्याक सेगमेन्टको उक्त गाडीको प्रतिस्पर्धा भोल्भो भी–४० मोडलसँग हुनेसमेत बताएको छ । स्वीस कम्पनी भोल्भोको भी–४० मोडल गतवर्ष लञ्च गरिएको गाडी हो ।
मर्सिडिज बेन्च ए–क्लास भर्सेस भोल्भो भी–४०
विशेषता |
मर्सिडिज बेन्च ए क्लास |
भोल्भो–४० |
मूल्य |
३१.९६ लाख भारु |
३२.४ लाख भारु |
इञ्जिन |
४ सिलिन्डर पेट्रोल |
२.० लिटर डिजेल |
सिलिन्डर |
४ |
४ |
सीसी |
१५९५ सीसी |
१९८४ सीसी |
पावर |
१२२ वीपीएच |
१५० वीपीएच |
टर्क |
२०० एनएम |
३५० एनएम |
लम्बाई |
४२९९ एमएम |
४३६९ एमएम |
चौडाई |
१७८० एमए |
१७८३ एमए |
उचाई |
१४३३ एमएम |
१४२० एमएम |
टायर |
२६९९ एमएम |
२६४७ एमएम |
ग्राउन्ड क्लियरेन्स |
१६० एमएम |
१३३ एमएम |
सिट |
५ |
५ |