काठमाडौं । नाडा अटो शो घुम्नु भएको भए यी स्थान घुम्नु भयो वा भएन । यदि घुम्नु भएन भने सवारीसाधन किनेपछि चाहिने सर्भिस तपाईले मिस गर्नु भएको छ ।
अटो शोमा जति बाइक र कारमा आर्कषण हुन्छ, त्यति आर्कषण अन्य स्पेयर पार्टस्, ट्युव, ल्यूव, टायरमा हुँदैन । तर, सवारी साधन किनेपछि यी बस्तुहरु सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले जो कोहीले अटो शो घुम्दा यी स्टलको बारेमा जानकारी राख्नु उपयूक्त हुन्छ ।
हामीले केही स्टलको फोटो तपाईहरुलाई देखाउने जमर्को गरेका छौं ।









