काठमाडौं । नेपाल आयल निगमले आज बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ को दरले मूल्य बढाएको छ ।
मूल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । पछिल्ला हरेक १५ दिनमा मूल्य वृद्धि हुँदै आएको छ ।

