राजधानीको व्यस्त सडकमा पिच गर्न दिउँसै सवारीसाधन बन्द (भिडियोसहित)

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले लथालिङ्ग छाडेको पुरानो बानेश्वरदेखि नयाँ बानेश्वरसम्मको बाटो दिउँदै बन्द गरेर पिच सुरु भएको छ । लामो समयदेखि पिच नहुँदा यस क्षेत्र वरपर बसोबास गर्ने बासिन्दा निकै पिडित भएका थिए । 

‘एक बर्षपछि आज पिच सुरुभएको छ त्योपनि पुरै सडक बन्द गरेर, तर भोलिदेखि धुलो खान नपर्ला कि ?’ स्थानीयवासीन्दा चन्द्र श्रेष्ठले भने । 


Back_to_top