यी हुन् संसारका १० अचम्मलाग्दा र सुन्दर पुल (तस्विर सहित)

काठमाडौं, २६ चैत ।  पुल वास्तवमा आवगमनका लागि अत्यावश्यक चिज हो, दुई किनारालाई जोड्न । सामान्यतया यो एक संरचना हो, जसले सडक, नदी र खोँचलाई जोड्ने काम गर्छ । संसारमा लाखौं पुलहरू छन्, जुन विषेश उद्धेश्यका सेवाका लागि डिजाइन गरिएका छन् । कुनै पैदल यात्रीका लागि बनाइएका छन्, कुनै सवारी साधनका लागि त कुनै ठूला नदी पार गर्न र यातायात जाम कम गर्नका लागि बनाइएका छन् । लामो समय लगाएर धेरै पुल निर्माण भएका छन् ।

केही बर्षपहिलेसम्म पुल निर्माणको काम कठिन थियो । तर नयाँ प्रविधीको विकाससँग यसलाई सहज बनाइदियो । त्यती मात्रै होइन पुललाई विभिन्न मोडल र डिजाइनमा बनाउन सकिन्छ । नयाँ प्रविधीबाट निर्माण गरिएका पुल निकै सुन्दर हुन्छन् । तिनीहरूले प्राकृतिक सुन्दरतालाई थप बढवा दिएका छन् ।

हेर्नुहोस् संसारका सुन्दर र अचम्म लाग्दा पुल

१०. नानपू ब्रिजः संघाई


Back_to_top