काठमाडौं । भारतीय ब्राण्ड टाटाले अर्को नयाँ इभीको कन्सेप्ट सार्वजनिक गरेको छ । केही दिनअघि कर्भ इभीको कन्सेप्ट देखाएको टाटाले अर्को इभी अभिन्याको कन्सेप्ट सार्वजनिक गरेको हो ।