काठमाडौं । अब तीन दिनमै कारा निर्माण हुने भएको छ । थ्री डी प्रिन्टर प्रयोग गरी उक्त विद्युतिय कार तीन दिनमै बनिसक्छ ।
यो कार अर्को वर्षदेखि एसिया र युरोपको बजारमा ल्याइसक्ने योजना कम्पनीले सार्वजनिक गरेको छ । कार निर्माताका अनुसार दुई सिटे यो कारलाई ‘एलएसईभी’ नाम दिइएको छ ।