भिआइपीको सवारीमा रहेका ट्राफिक प्रहरी भयानक दुर्घटनामा (भिडियो सहित)

भिआइपी सवारीको क्रममा ट्राफिक प्रहरीनै दुर्घटनामा परेका छन् ।

म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङकाे सवारीको क्रममा कालीमाटीमा उक्त दुर्घटना भएको हो । 

साे दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । भीआइपीको सुरक्षार्थ रहेका ट्राफिक प्रहरीको बाइक अत्याधिक स्पीडका कारण कन्ट्रोल हुन नसकेको जस्तो देखिन्छ ।

भिडियाे: सायामी मानन्धरकाे फेसबुकबाट


Back_to_top