Infrastructure

पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो_img
पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो

जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य ...

बन्द ‘अण्डरपास’ एक हप्तापछि खुल्ने_img
बन्द ‘अण्डरपास’ एक हप्तापछि खुल्ने

काठमाडौं । बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग ९अण्डरपास० बन्द गरिएको चक्रपथ सुधार ...

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग_img
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

काठमाडौं । चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क...

बन्ला तिहार अघिनै हनुमन्तेमा बेलिब्रिज_img
बन्ला तिहार अघिनै हनुमन्तेमा बेलिब्रिज

कोटेश्वर–जडीबुटी सडकमा हुने दैनिक जाम स्थायीरुपमा नै हटाउन सडक बिभाग अन्तर्गतको पुल महाशाखाले टेन्डर आह्वान गरेको छ । ‘हनुमन्...

नदी माथि आकाशे पुल बन्दै_img
नदी माथि आकाशे पुल बन्दै

बागलुङ । गण्डकी प्रदेशका तीन जिल्लामा रु तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण शुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ,...

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना_img
उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट...

कलंकीको अन्डरपास आगामी आइतबारबाट संचालनमा आउने_img
कलंकीको अन्डरपास आगामी आइतबारबाट संचालनमा आउने

काठमाडौं । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई मध्यनजर गर्दै अर्को आगामी आइतबारदेखि कलंकीमा निर्माण भएको अन्डरपास सञ्च...

काठमाडौं भित्रै झमझम परेकाे झरिमा गरेको सडक ढलान बाइस दिनमा भत्कियो_img
काठमाडौं भित्रै झमझम परेकाे झरिमा गरेको सडक ढलान बाइस दिनमा भत्कियो

काठमाडौं । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छ...

नारायणघाट-मुग्लिन सडकः द्रुतगतिमा पुल निर्माण हुँदै_img
नारायणघाट-मुग्लिन सडकः द्रुतगतिमा पुल निर्माण हुँदै

काठमाडौं । नारायणघाट–मुग्लिन सडकमा निर्माणधिन पुलहरुको काम तिब्रगतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । नयाँ अत्याधुनिक मेशिनहरुक...

विमानस्थल निर्माणमा ७७ करोडको योजना_img
विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ ।...

भिठ्ठामोड-जलेश्वर-जनकपुर सडक निर्माणमा ढिलाइ_img
भिठ्ठामोड-जलेश्वर-जनकपुर सडक निर्माणमा ढिलाइ

बर्दिवास । महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित ...

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र_img
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल ...

ल्हासा-केरुङ-काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणमा जोड_img
ल्हासा-केरुङ-काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणमा जोड

काठमाडौं । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे-पोखरा केबलकार बन्दै_img
प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे-पोखरा केबलकार बन्दै

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको...

पोखरा–बागलुङ सडक दैनिक सात घण्टा बन्द_img
पोखरा–बागलुङ सडक दैनिक सात घण्टा बन्द

पाेखरा । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारद...

Back_to_top