टीभीएसको नयाँ मूल्यसूचीः १ लाख १५ हजारदेखि ७ लाख ८० हजार

काठमाडौं । टीभीएस मोटर्सको आधिकारीक वितरक जगदम्बा मोर्टसले नेपालमा बिक्री गर्दै आएको विभिन्न २१ मोटरसाइकल तथा सकुटरको मूल्यसूची सार्वजनिक गरेको छ । नाडा अटोमोवाइल्स एसोसिशएसन अफ नेपालले आज आफ्ना सदस्यहरुले बिक्री गर्दै आएको विभिन्न मोडलको मूल्यसूची प्रकाशन गरेको हो ।

टीभीएसले अहिले नेपाली बजारमा सबैभन्दा कम मूल्यको मोटरसाइकलको रुपमा एक्सएल १०० र सबैभन्दा महंगो मूल्यको मोटरसाइकलको रुपमा अपाचे आरआर ३१० बिक्री गर्दै आएको छ ।


Back_to_top