निसान र डाट्सनको नयाँ मूल्यसूची, सुरुवाति मूल्य २० लाखभन्दा कम

काठमाडौं । निसान र डाट्सनको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले आज नाडा अटोमोवाइल एसोशिएसन अफ नेपाल मार्फत सार्वजनिक गरेको मूल्यसूची अनुसार कम्पनीले बिक्री गर्ने सबैभन्दा कम मूल्यको कार डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले डाट्सन ब्राण्डमा दुई मोडल र निसान ब्राण्डमा ६ मोडलको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबैभन्दा महंगो मोडल निसान एक्सट्रेल हो ।


Back_to_top